राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा

Apr 3, 2025 - 13:24
 0  1
राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा

२१ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै राप्रपाले गृहमन्त्री लेखकको राजीनामा मागेको हो । तीनकुने घटनाको निष्पक्ष छानबिन गर्न गृहमन्त्रीको राजीनामा, त्यसदिनको प्रदर्शनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वलाई निलम्बन गरिनुपर्ने राप्रपाको माग छ ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0