आफ्नै कर्मचारी रोक्न महानगर प्रहरी तैनाथ (तस्वीरहरू)
२१ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं कार्यालयमा हाजिर हुन जाने भएपछि महानगर प्रहरीको टोली उनलाई रोक्न खटाइएको छ । अहिले महानगरपालिका वरपर नगर प्रहरी खटाइएको छ । गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो । त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि अहिले महानगर…
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0