earthquake

जापानमा ६ दशमलब ९ म्याग्निच्युडको भूकम्प

जापानमा ६ दशमलब ९ म्याग्निच्युडको भूकम्प गएको छ । शनिबार महसुस गरिएका सो कम्पनपछि सुनामी आउन सक्ने चेतावनी दिइएको छ । भूकम्पका कारण तत्काल मानवीय

म्यानमारमा सुरक्षा फौजको कार्वाहीमा ३८ प्रदर्शनकारीको मृत्यु

म्यानमारमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । आइतबार द एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले मुख्य शहर याङ्गुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमा सुरक्षा

burkha

श्रीलंकाले बुर्कामा प्रतिबन्ध लगाउने, हजार बढी मदरसा बन्द गरिदिने

राष्ट्रिय सुरक्षाको कारण देखाउँदै श्रीलंकाले मुस्लिम महिलाले अनुहार र शरिर छोप्न लगाउने बुर्का र बच्चाहरू पढ्ने १ हजार बढी मदरसा बन्द गर्ने भएको छ। सार्वजनिक

प्रहरीको गोली लागेर म्यानमारमा थप ७ प्रदर्शनकारीको मृत्यु

म्यानमारमा बिहीबार सेनाविरुद्ध भएको प्रदर्शनमा सात प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बिहीबारको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको

Afganishtan

अफगानिस्तानको सेना कारबाहीमा २१ तालिबान लडाकू मारिए, १३ घाइते

अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा २१ जना तालिबान लडाकू मारिनुको साथै अन्य १३ जना घाइते भएका छन् । तालिबान लडाकू लुकेर बुसेको

म्यानमारमा सैनिक शासकविरुद्ध प्रदर्शनमा एकैदिन ३८ प्रदर्शनकारी मारिए

म्यानमारको सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाउँदा एकै दिन ३८ जना मारिएका छन् । सेनाले सत्ता हातमा लिएपछि हालसम्म ५० प्रदर्शनकारी मारिइसकेका छन् ।

कोरोनाका कारण अमेरिकामा करिब पाँच लाखको मृत्यु

कोरोना भाइरस सङ्क्रमणको शुरु भएदेखियता संयुक्त राज्य अमेरिका करिब पाँच लाख व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा कोरोना भाइरसका कारण विश्वको तुलनामा सबैभन्दा बढी व्यक्तिको

Road Accident in Madhya Pradesh, India

५४ यात्रु बोकेको बस नहरमा खस्यो, २५ को शव भेटियो

मध्यप्रदेशको सिधिमा मंगलबार बिहान बस दुर्घटना भएको छ । यात्रीले भरिएको बस बाणसागर नहरमा खसेको हो । हालसम्म २५ को शव भेटिएको भारतीय सञ्चार माध्यमले

कोरोनाबाट भारतमा १६२ डाक्टरको मृत्यु

भारतमा कोरोना भाइरसको महामारीबाट १६२ डाक्टरको मृत्यु भएको छ । केन्द्र सरकारले संसद बैठकमा अहिलेसम्म भारतभर १६२ डाक्टरको मृत्यु भएको बताएको हो । त्यसैगरी १०७

चीन र भारतका सैनिकबीच झडप, २४ सैनिक घाइते

चीन र भारतका सैनिकहरूबीच सीमा क्षेत्रमा फेरि झडप भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार गत साता उत्तरी सिक्किमको नाकु लामा दुई देशका सैनिकहरूबीच झडप भएको