ई–पासपोर्ट जारी गर्दै राहदानी विभाग, नयाँ राहदानी नबनाउन अनुरोध

राहदानी विभागले अत्यावश्यकबाहेक नयाँ मेसिन रिडेबल (राहदानी) एमआरपी नबनाउन अनुरोध गरेको छ । विभागले छिट्टै गुणस्तरीय, सुरक्षित र भरपर्दो विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी हुने भएकाले

करेन्टलागेर एक जनाको मृत्यु

दाङमा करेन्टलागेर एक जनाको मृत्यु भएको छ । खजुरा गाउँपालिका ७ बर्गदयाका ३५ वर्षीय तायर खाँको करेन्ट लागेर मृत्यु भएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय

earthquake

जापानमा ६ दशमलब ९ म्याग्निच्युडको भूकम्प

जापानमा ६ दशमलब ९ म्याग्निच्युडको भूकम्प गएको छ । शनिबार महसुस गरिएका सो कम्पनपछि सुनामी आउन सक्ने चेतावनी दिइएको छ । भूकम्पका कारण तत्काल मानवीय

wild elephant

जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका १३ की ५० वर्षीया तीलमाया भुजेल रहेकी छिन् । आज

चैत तेस्रो हप्ताभित्र भाडा बढाउन सरकारसंग यातायात व्यवसायीको माग

यातायात व्यवसायीले चैत तेस्रो हप्तासम्म यातायातको भाडा बढाउन सरकारसँग आग्रह गरेका छन् । सरकारले पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दा यातायात व्यवसायी मर्कामा परेको

छोरी बलात्कार गर्ने बाबुलाइ २५ बर्षको जेल सजाय

डोटी जिल्ला अदालतले छोरी बलात्कार गरेका आरोपमा पक्राउ परेका जोरायल गाउँपालिका–५ का डम्बर विकलाई २५ वर्षको कारावास सजायँ सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश विदुर

भारतको नयाँदिल्लीमा नेपाली महिलाको गोली हानी हत्या

भारतको राजधानी नयाँदिल्लीमा एक नेपाली महिलाको गोली हानी हत्या भएको छ । नुवाकोट घर भएकी ४५ वर्षीय मिना तामाङलाई लुटेराहरूले गोली हानी हत्या गरेका हुन्

Corona Update Nepal

थप ११४ जनामा कोरोना पुष्टि, २४ घण्टामा ९४ जना संक्रमण मुक्त

नेपालमा थप ११४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ९४ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म

बलात्कारको झुटो आरोप लगाउने महिलालाई तीन वर्ष छ महिनाको कैद फैसला

जिल्ला अदालत सुर्खेतले बलात्कारको झुटो आरोप लगाउने महिलालाई कैद सजायको फैसला गरेको छ । सोमबार जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजालसले वीरेन्द्रनगरकी ३७ वर्षीया

नेपाल प्रहरीका २ सय ८२ जना असईको सईमा बढुवा सिफारिस (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका  २ सय ८२ जना असईलाई प्रहरी नायब निरीक्षक (सई) पदमा बढुवा सिफारिस गरेको छ। बढुवा समितिको बैठकले आज प्रहरी नियमावली,२०७१