बिवाहको प्रलोभन देखाइ करणी गरि गर्भधारण गराएको आरोपमा एक पक्राउ

१७ वर्षीय किशोरीलाई विवाह गर्छु भनेर ललाईफकाई पटक-पटक करणी गरेर गर्भ बोकाएको आरोपमा प्रहरीले एक ३० वर्षीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा

बलात्कार तथा जबर्जस्ति करणी गरेको आरोपमा पर्साबाट ३ जना पक्राउ

पर्सा प्रहरीले जर्बजस्ती करणी र करणी प्रयास गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ बस्ने २२ वर्षीय अनिल कुशवाहा,

One arrested with Rs. 8 Lakh in Birgunj

स्रोत नखुलेको पौने ८ लाख रुपैयाँसहित एकजना पक्राउ

हुण्डी कारोबारको आरोपमा पर्सा प्रहरीले स्रोत नखुलेको पौने ८ लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले स्रोत नखुलेको रकमसहित कलैया उपमहानगरपालिका वडा नम्बर २३

पर्सामा २ लाख रुपैयाँको नक्कली नेपाली नोट र ब्राउन सुगरसहित एक पक्राउ

पर्सामा लगभग २ लाख रुपैयाँको नक्कली नेपाली नोटसहित एक भारतीय युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले १ लाख ९३ हजार रुपैयाँ नक्कली

लागूऔषध सेवन गरेर वीरगञ्जमा श्रीमानले गरे श्रीमतीको घाँटी थिचेर हत्या

वीरगञ्जमा एक भारतीय नागरिकले आफ्नै श्रीमतीको हत्या गरेका छन् । भारत विहार राज्य पूर्वीचम्पारण स्थित रामगढवाको चम्पापुर निवासी ३६ वर्षीय असरफ अन्सारीले लागूऔषध सेवन गरेर

नेपालमा बर्डफ्लुको संक्रमण पुष्टि भएपछि पंक्षीजन्य बस्तुमा कडाइ, वीरगञ्जबाट ४ हजार चल्ला बरामद

नेपालमा बर्डफ्लुको संक्रमण पुष्टि भएपछि सीमा पारी भारतबाट अवैध ढंगले भन्सार छली नेपाल भित्र्याइएका ४ हजार चल्ला प्रहरीले बरामद गरी नष्ट गरेको छ । भारतमा पंक्षीजन्य बस्तुमा बर्डफ्लू फेला

बुवाको साथीबाट वीरगञ्जमा ११ वर्षीय बालिका बलात्कृत

पर्साको सदरमुकाम वीरगञ्जमा एक बालिका आफ्नै बुवाको साथीबाट बलात्कृत भएकी छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया की ११ वर्षीय बालिका बलात्कृत भएकी हुन्

दोहोर नागरिकता राख्ने वीरगञ्जका व्यवसायी सिंहमाथि कारवाही सुरु, पक्राउ पुर्जी जारी

नेपाल र भारत दुवै देशको नागरिकता लिएका एकजना व्यक्तिमाथि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो र गृह मन्त्रालयको निर्देशनपछि कारवाही प्रक्रिया सुरु गरिएको छ । जिल्ला

चिसोका कारण वीरगञ्जका सम्पूर्ण विद्यालय तिन दिनका लागि बन्द

तराई-मधेस क्षेत्रमा विगत केहि दिनदेखि बाक्लो हुस्सु र कुहिरोसहित शीतलहरले गर्दा चिसो बढेपछि वीरगञ्ज महानगरपालिकाभित्र सञ्चालित सम्पूर्ण निजि र सामुदायिक विद्यालय बन्द हुने भएका छन्

वीरगञ्जबाट १०५ किलो गाँजा लोड गरिएको ट्रकसहित ७ जना पक्राउ

पर्सा प्रहरीले ट्रकमा लोड गरेर राखिएको भारी मात्रामा लागुऔषध गाँजासहित ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० को लालपर्सामा रोकी