नेपाल लाइफ इन्स्योरेन्सले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । नेपाल लाइफले विभिन्न कार्यालय, शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

कम्पनीले कम्पनी सचिव, कानुन विभाग प्रमुख, एजुकेटिभ असिस्टेन्ट सहायक, असिस्टेन्ट, सिनियर असिस्टेन्ट र जुनियर अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा अपडेट
लोकप्रिय