प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ ।

बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

ओली समूहको बुधबार बसेको बैठकमा सर्वोच्चले संसद विघटन असंवैधानिक ठहर गर्दै बदर गरेपछिको अवस्थाबारे छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा अपडेट
लोकप्रिय