बारा प्रहरीले भारतिय नम्बर प्लेट भएको चोरीको बोलेरो गाडी बरामद गरेका छन् ।

प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले कलैया उपमहानगरपालिका वडा नं.२० बस्तपुर स्थित सडक खण्डमा भारतबाट भन्सार छली चोरी पैठारी गरि नेपाल भित्राएको .रू. १२ लाख बराबरको द्यच् ण्छ ए घठद्धद्द बलेरो गाडी थान १ बेवारिसे अवस्थामा फेला पारेको प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिनुभयो ।

बरामद गरिएको बलेरो भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लगि भन्सार कार्यालय वीरगंजमा बुझाइएको प्रवतmा मिश्रले बताउनुभयो ।