नेपालमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ९६५ पुगेको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ । जसमा ३ हजार ८६१ सक्रिय संक्रमित रहेका छ ।