संसद विघटनको बिरोध गर्दै नेपाल कम्युनिस्ट पार्टी(नेकपा)प्रचण्ड-नेपाल पक्ष केन्द्रिय संघर्ष समिति पुर्ब निर्देशन अनुसारको पौष २८ गते देश ब्यापी रुपमा घरघरमा पर्चा वितरण गरेको छ । गाउँगाउँ टोलटोलमा कालो झण्डा गाडने र असंवैधानिक एंवम् प्रतिगमन कदम विरुद्ध सबै वडाहरुमा ब्यानर राख्ने कार्यक्रम रहेकोले कलैयाका सबै वडाहरुमा गाडेका छ्न।