नेपालमा थप ६६ जनालाई कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप ६६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ७२१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ५८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज…

‘कोभ्याक्स’को तीन लाख ४८ हजार मात्र खोप आइपुग्यो

विश्वब्यापी खोप अभियान(गाभी)को संयोजनमा कोभ्याक्सको तीन लाख ४८ हजार डोज सहुलितपूर्ण खोप नेपाल आइपुगेको छ । सहुलियतपूर्ण खोप स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई आज हस्तान्तरण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गाभीको तीन लाख ४८ हजार…

काँग्रेस सरकारमा जानु हुदैन : नेता सिह

नेपाली काँग्रेसका पुर्व केन्द्रिय उपसभापति एवम पुर्व उपप्रधानमन्त्रि प्रकाशमा सिहले अहिले नेपाली काँग्रेस सरकारमा जानु भन्दा प्रतिपक्षको भुमिकामा रही देशलाई…

आज पनि घट्यो सुनको भाउ

आज नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले गिरावट आएको हो । आज छापावाला सुन प्रतितोला ८५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलाको ८५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउमा…

निजगढ नगरस्तरीय तेश्रो मेयर कप फुटबलको तयारि शुरु

 निजगढ नगरस्तरीय तेश्रो मेयर कप फुटबलको तयारि शुरु भएकोछ। निजगढ नगरपालिकाको आर्थिक सहयोगमा संचालन हुन लागेको प्रतियोगिता फागुन १ गतेबाट…

गायिका अन्जु पन्तले थिर कोइरालासँग गरिन् विवाह

गायिका अन्जु पन्त विवाह बन्धनमा बाँधिएकी छन् । पन्तले वुधबार थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् । सामाजिक…

सुपरस्टार रजनीकान्त अस्पताल भर्ना

बलिउड सुपरस्टार रजनीकान्त अस्पताल भर्ना भएका छन्। उच्‍च रक्तचापका कारण उनलाई हैदरावादस्थित अपोलो अस्पताल पुर्‍याइएको हो। अस्पतालले विज्ञप्ती जारी गर्दै…